नेविसङ्घ महाधिवेशन : महिलालाई हल्का लिनु भएन

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेविसङ्घमा आबद्ध महिलाले पार्टी नेतृत्वले महिलालाई हल्का रुपमा लिँदा महिलाको नेतृत्व विकास हुन नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घमा लामो समयदेखि सक्रिय रुपमा लाग्दै आउनुभएकी उर्मिला थपलिया अहिले महामन्त्रीको उम्मेदवार हुनुहुन्छ । उहाँ विद्यार्थी सङ्गठनलाई पनि भिन्न तरिकाले अगाडि लैजान महिला पनि पुरुषसरह नेतृत्वमा जानुपर्ने … Continue reading नेविसङ्घ महाधिवेशन : महिलालाई हल्का लिनु भएन